Pages

More To Get Here

Oct 3, 2011

Dashian SMS Collection in Nepali Format

बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोसयहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!


प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्ड…न कारी नहुनु, यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

टिका होस निधारमा, जमरा होस कानमा,खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस । विजय दशमी को हार्दिक मंङगलमय शुभकामना!!!


CLICK HERE FOR MORE SMS 

No comments:

Post a Comment